प्रचलन
नियमित ॐ उच्चारण गर्दा हुने फाइदा
ॐ यस्तो शब्दहो जसको कुनै न कुनै रुपमा सबै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । हिन्दु, बौद्ध, जैन, सिखलगायत अनेक सम्प्रदायमा यस शब्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । ॐ शब्द नभएर एक प्रकारको चिन्ह पनि हो । भगवानले मनुष्यलाई दिएको अनुपम उपहार मानिन्छ, ॐ । ओमकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र […]