विचार/ब्लग
जीवनका लागि अध्यात्म
–डा. धनपति कोइराला अध्यात्म भन्नासाथ स्वतः आत्मा र परमात्माको सन्दर्भ उठ्छ । आत्मामाथि गरिने चिन्तन मनन भन्नु नै अध्यात्म हो । आत्मा र परमात्माका गुण एवम् तिनको पारस्परिक सम्बन्धबारे गरिने चिन्तन, आत्मज्ञान, त¤वमीमांसा वा त¤वज्ञान भन्नु पनि अध्यात्म हो । ‘म’ अर्थात् आपूmलाई चिन्नु र त्यसका वृत्ति र अभिवृत्तिहरु चिन्नु नै अध्यात्म हो । ‘म’ […]