On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • २५ तारिखसम्म टिम हेरफेर गर्न मिल्ने भएपछि सन्दीपको फैसला कुर्दै क्यान
समाचार

२५ तारिखसम्म टिम हेरफेर गर्न मिल्ने भएपछि सन्दीपको फैसला कुर्दै क्यान

काठमाडौं।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु स्वभाविक हो ।

विज्ञापन

 

विज्ञापन

यद्यपि, सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्ने क्यान स्रोत बताउँछ ।

 

टी-२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ ।

क्यानले किन रिजर्भ खेलाडी घोषणा गरेन भन्ने प्रश्नमा एक पदाधिकारीले सन्दीपको मुद्दातर्फ संकेत गरे । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भयो भने एक/दुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने ती पदाधिकारीले बताए ।

आइसीसीमा दर्ता भएका २५ जनाको सूचीमा सन्दीप पनि छन् भन्ने स्रोतको अपुष्ट दाबी छ । यो सूचीबाट क्यानले आफ्नै खर्चमा रिजर्भ खेलाडीहरू लैजान पाउँछ । अहिले नेपालको स्क्वाडमा सन्दीपको ठाउँमा स्पिनरको रूपमा सागर ढकाललाई समावेश गरिएको छ । यदि सन्दीप अमेरिका जान पाए भने उनले सागर ढकाललाई प्रतिस्थापित गर्न सक्नेछन् ।

नेपाल प्रेस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस