शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइमा पुगे सन्दीप लामिछाने पनि
समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइमा पुगे सन्दीप लामिछाने पनि

आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। बिदाइमा पूर्व कप्तान समेत रहेका सन्दीप लामिछाने पनि सहभागी भएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रम गरेको हो।

 

विज्ञापन

जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषि ठहर गरेका कारण सन्दीप हाल क्रिकेट टोलीमा छैनन्। तर क्यानले गरेको बिदाइ कार्यक्रममा भने उनी पनि पुगेर सहकर्मीहरुलाई शुभकामना दिएका हुन्।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस