On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • प्रचलन
  • नियमित ॐ उच्चारण गर्दा हुने फाइदा
प्रचलन

नियमित ॐ उच्चारण गर्दा हुने फाइदा

ॐ यस्तो शब्दहो जसको कुनै न कुनै रुपमा सबै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । हिन्दु, बौद्ध, जैन, सिखलगायत अनेक सम्प्रदायमा यस शब्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । ॐ शब्द नभएर एक प्रकारको चिन्ह पनि हो ।

भगवानले मनुष्यलाई दिएको अनुपम उपहार मानिन्छ, ॐ । ओमकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि ह सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाएको विश्वास गरिन्छ । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐ को विस्तार मात्र हो भन्ने मान्यता छ ।

विज्ञापन

मानिसले हरबखत ॐ उच्चारण गरे कुनै पनि बाहिरी भय नहुने र बिघ्न हट्ने धार्मिक विश्वास छ । अझ एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई यसले शान्तिदिने र आनन्दको अनुभव गराउँद छ । ॐ उच्चारणले स्वास्थ्यमा पनि अनेकौ लाभ प्राप्त हुन्छ ।

विज्ञापन

ॐ उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि कामगर्ने क्षमता यसबाट बढ्छ । यसले तपाईंलाई सक्रिय राख्ने काम गर्दछ । ॐ को उच्चारण गर्दै प्राणायाम गरेमा कमजोर फोक्सो पनि बलियो भएर जाने र दमको रोगमा समेत लाभ मिल्ने गर्दछ ।

निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेमा निन्द्रा लाग्दछ । ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र शरीरमा स्फुर्ति उत्पन्न हुन्छ । ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ ।

ॐ उच्चारण गर्दा यसले शरीरमा पाचनक्रिया राम्रो बनाउँछ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो बनाउँछ । ॐ को जपगर्दा तनाव कमहुने र सोच्ने शक्तिकम हुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस