शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ,चोरी गर्न प्रयोग गर्ने सामान वरामद
समाचार

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला पक्राउ,चोरी गर्न प्रयोग गर्ने सामान वरामद

चितवन।

भरतपुरमा नगद र गरगहना चोरी गर्ने महिला प’क्राउ परेकी छन । प’क्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्वर ५ बस्ने २४ बर्षिय पुष्पा सिटौला रहेकी छन ।

विज्ञापन

भरतपुर महानगरपालिका १० बस्ने सावित्री दवाडीको घरबाट नगदसहित सुनचाँदीका गरगहना चोरी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सिटौलालाई खोजी गरेको थियो । प्रहरीले असोज ६ गते भरतपुर महानगरपालिका ११ बाट साथमा फलामको रड समेत बोकेर हिडिरहेको अवस्थामा फेला पारेको हो ।

विज्ञापन

उनको साथबाट नगद,सुनका गहना,कैंचि,मोवाइल समेत प्रहरीले बरामद गरेको छ । सिटौलालाई चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालत चितवनबाट म्याद अनुमती लिइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस