पर्यटन
बुद्धजयन्तीमा ठूला जहाज चढेर लुम्बिनी आउँछन् : मन्त्री आले
बुद्धजयन्तीअगावै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज सञ्चालन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् । शनिबार विमानस्थलको अवलोकन गर्दै उनले बुद्धजयन्तीमा ठूला जहाजमा चढेर पाहुना आउने बताएका छन् । उनले भने, ‘फागुन ९ गतेभन्दा अगाडि नै क्यालिब्रेसन फ्लाइट हुन सक्छ, क्यालिब्रेसन फ्लाइटलगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिनेछ ।’ त्यसपछि ४२ देखि ५६ […]