On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, अशोज ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • म एकीकृत समाजवादीमा जाने हल्ला मात्र हो : ठाकुर गैरे
समाचार

म एकीकृत समाजवादीमा जाने हल्ला मात्र हो : ठाकुर गैरे

काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले आफू एकीकृत समाजवादीमा जाने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयनमा आएका समस्या केन्द्रीय कमिटीले समाधान गर्ने उनको दाबी छ ।

उनले भने, “यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन । यो बहस वा छलफल गर्नुपर्ने विषय पनि होइन । नयाँ पार्टी गठन गर्नु आवश्यक छैन भनेर नै हामी एमालेमा रहेका हौं । अहिले एमालेको विधान महाधिवेशनको माहोल लागिसकेकाले त्यस्ता अनर्गल प्रचारबारे म कुनै टिप्पणी गर्दिनँ ।”

विज्ञापन

एमाले नेता गैरेले १० बुँदे सहमति कार्यान्वयनमा भएका विवाद केन्द्रीय कमिटीको जारी बैठकले नै समाधान गर्न सक्ने दाबी गरे । उनले थपे, “अहिले केन्द्रीय कमिटी बैठक जारी छ । हामी उत्साहसाथ विधान अधिवेशनमा जाने वातावरण बनाउनुपर्ने पक्षमा छौं । १० बुँदे सहमति कार्यान्वयनमा सुदूर पश्चिम प्रदेशलगायत ठाउँमा केही अलमल देखिएका छन् र प्रश्न उठेका छन् । माथिल्लो कमिटीको निर्णय तल्लो कमिटीमा कार्यान्वयन भएन भने त्यो व्यक्तिको नभएर पार्टीकै समस्या हुन्छ । १० बुँदे सहमति कार्यान्वयनमा उठेका विवाद केन्द्रीय कमिटीले समाधान गर्न नसक्ने विषय होइन ।”

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस