On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बादलले हेटौँडामा जस्तै ‘तोरीको फूल’ देख्ने, नारायणकाजीकै हालतमा पुग्ने
समाचार

बादलले हेटौँडामा जस्तै ‘तोरीको फूल’ देख्ने, नारायणकाजीकै हालतमा पुग्ने

काठमाडौं ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पछिलग्गु बनेर केही समय गृहमन्त्री भएका रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय सभाका निर्वाचनमा पराजित भएको ४ महिनाभित्रै भुलेका छन् ।

विज्ञापन

एमालेको तर्फबाट बागमती प्रदेशमा राष्ट्रिय सभाको उप–निर्वाचनमा उम्मेदवार बनेका थापालाई स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटाले नराम्रोसँग पराजित गरिदिएका थिए ।

विज्ञापन

थापालाई एमालेको ओली गुट र कमल थापाको राजावादी पार्टी राप्रपाले भोट दिएको थियो । तैपनि थापाल नराम्रोसँग पराजित भएका थिए ।

थापाले ४०१४ र डा.देवकोटाले ५०८८ मत पाएका थिए । डा.देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चासहितका दलको समर्थन थियो ।

थापाले राष्ट्रिय सभाको उप–निर्वाचनमा पराजित भएर ‘तोरीको फूल देखेको’ ४ महिना नबित्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने भनेर हास्यास्पद अभिव्यक्ति दिएका छन् ।

हेटौँडामा भएको उप–निर्वाचनमा भोट दिन सरकारी सम्पत्ति दुरुपयोग गरेर हेलिकप्टर चढेर गएका थापा फर्केर आउँदा पराजित हुनुका साथै मन्त्री पद नै फुत्किएको थियो । हेटौडामा देखेको तोरीको फूल थापाले दाहालसँग प्रतिस्पर्धामा उत्रिए भने फेरि पनि औकात देख्नेछन् ।

थापाले दाहालसँग प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरे भने गोरखा जिल्लामा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बाबुराम भट्टराईसँग नारायणकाजी श्रेष्ठ धुलोपिठो हुने गरी पराजित भए जस्तै हार्ने पक्का छ ।

शुक्रबार गृहजिल्ला चितवनमा दाहालसँग आगामी निर्वाचनमा दाहालसँग लड्न तयार रहेको बताएपछि सामाजिक सञ्जालमा थापा ट्रोल बनेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भनेका छन्, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन’, थापाले भने, ‘सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस