समाचार
खानुहोस् करेला, पाउनुहुनेछ धेरै फाइदा
काठमाडौँ । औषधीय गुणले भरपूर करेला स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । करेलालाई नियमित खानपानमा समावेश गर्नाले विभिन्न समस्याबाट राहत पनि पाउन सकिन्छ । आउनुहोस् जानौं यसका फाइदा बारे– करेलामा जिंक, आइरन, पोटाशियम, बीटा क्यारोटिन, भिटामिन ए र सी जस्ता कयौं पोषक तत्व हुन्छन्, जसले स्वास्थ्यलाई विभिन्न लाभ दिन्छ। करेलालाई तरकारी, चिया, जुस, धुलो, चिप्स […]