Breaking News
भरतपुर मेयर्स कप ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई
चितवन । चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा सम्पन्न ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ खुल्लातर्फको उपाधि त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीले जितेको छ । फाइनल प्रतिष्पर्धामा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित […]