पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक ४ गते बिहीवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ कार्तिक ०४ गते बिहीवार तदनुसार ई. सं. २०२१ अक्टोबर २१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा) नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, कार्तिक कृष्णपक्षको […]