शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख
समाचार

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् ।

माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् ।

विज्ञापन

विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत रहेकी विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस