बुधबार, कार्तिक १८, २०८३
  • होमपेज
  • समाचार
  • नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त
समाचार

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाडौँ, कात्तिक १८।

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

विज्ञापन

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

विज्ञापन

सुवेदीलाई आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस