शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • जनकपुरमा सीके राउतको ‘जनकारवाही’ : हाकिम सापको ना’ङ्गै शरीरमा हिलो फालेर बजार परिक्रमा
समाचार

जनकपुरमा सीके राउतको ‘जनकारवाही’ : हाकिम सापको ना’ङ्गै शरीरमा हिलो फालेर बजार परिक्रमा

सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनकारवाही’को नाममा खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गरेको छ ।

 

विज्ञापन

भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर ना’ङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गरेको छ ।

विज्ञापन

 

 

भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा प्रदर्शन समेत गरिएको जनमत पार्टीका नेता ईन्द्रजित यादवले जानकारी दिए ।

पार्टीले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध समेत नाराबाजी गरेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस