समाचार
अहिलेकै अवस्थामा एमालेसँग चुनाव लड्न कांग्रेसका लागि कठिन छ : वरिष्ठ नेता पौडेल
काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताएका छन । धादिङमा भएको एक कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गरेका छन । ‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न […]