समाचार
बादल हर्ताकर्ता भएपछि एमालेमा १० भाइको बिजोग ! अब कता जाने, के गर्ने ?
काठमाडौं । माधवकुमार नेपाललाई अन्तिम समयमा आएर धोका दिएका एमालेका १० भाइको बिजोग भएको छ । केपी ओलीको गुलियोमा भुलिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहोरा अहिले आफैं रणभुल्लमा परेका छन् । ओलीले कुनै भूमिका नदिए पनि १० बुँदेको रटान लगाएर […]