बिहिबार, कार्तिक १९, २०८३
  • होमपेज
  • विजनेश
  • एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
विजनेश

एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं,कात्तिक १९ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ ।

विज्ञापन

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस