On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, मंसिर १२, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयो : करिष्मा मानन्धर
समाचार

केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयो : करिष्मा मानन्धर

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिक बसेर विचार सुन्दा निकै आनन्द महशुष गरेको बताएकी छिन । सामाजिक सञ्जाल मार्फत ओलीसँगको भेटको तस्बीर सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन।

उनले भनेकी छिन, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के।पी ओली ज्युलाई धेरै धन्यवाद ।’

नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेकी हुन । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुगेकी हुन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस