शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अबको ६ महिनामा केपि ओलि जेल जान्छन् : राजेन्द्र राई
समाचार

अबको ६ महिनामा केपि ओलि जेल जान्छन् : राजेन्द्र राई

काठमाडौं । एकीकृत समाजवादि पार्टीका सचिव राजेन्द्र राईले एमालेका अध्यक्ष केपि ओलि सहित उसका पालाका मन्त्री भ्रष्टाचार काण्डमा जेल जाने घोषणा गरेका छन् ।

सोमबार भोजपुर को षडानन्द नगरपालिका ले आयोजना गरेको पार्टीको कार्यक्रममा बोल्दै राईले यस्तो वताएका हुन् ।

विज्ञापन

स्वास्थ्य सामग्री खरिद, यति,ओम्नि, ह्वाइडवडि, न्यारोवडि जस्ता खरिद प्रकरणमा करोडौं डिल गरेको ओलि सरकार लाई अख्तियारले छानबिन गर्नु पर्ने उनले माग गरेका छन् ।

विज्ञापन

ओलिको नेतृत्वमा बनेको सरकारले लाख वा करोडमा हैन अरव मा भ्रस्टाचार गरेको हुदा ओलि सहित उसको कार्यकालको एक दर्जन मन्त्री कुनै हालतमा जेलको चिसो हावा खान जाने साम्सद राईले ठोकुवा गरेका छन् ।

त्यस्तै अर्को प्रसङ्गमा राईले भने ओलिले अरुको ४ वटा मृगौला बोकेर हिड्न मिल्छ र सक्छ भने सामन्य नागरिकले पनि त्यहि किसिमको उपचार पाउने सुविधाको ग्यारेन्टी हुनु वास्ताविक समाजवाद हो तर जनताको स्वास्थ्य को निम्ति ओलिले केहि नगरेको उनले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस