पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक ०१ गते सोमवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ कार्तिक ०१ गते सोमवार तदनुसार ई. सं. २०२१ अक्टोबर १८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे. चन्द्रोदय : दिउँसो ०३:४० बजे र चन्द्रास्त : भोलि बिहान ०४:४२ बजे, इटहरी, सुनसरी, नेपालमा […]