On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १८, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • चितवनबाट दुई किशोर बेपत्ता, खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह
समाचार

चितवनबाट दुई किशोर बेपत्ता, खोजीका लागि सहयोग गरिदिन परिवारको आग्रह

चितवन । चितवनको यज्ञपुरीका दुई किशोर बुधबारदेखि बेपत्ता भएका छन्। यज्ञपुरीमा बस्दै आएका सन्दीप खनाल र उनका साथी बुधबार घर नआएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। परिवार, साथीभाइ तथा आफन्तकहाँ खोज्दा पनि नभेटेपछि परिवारले प्रहरीमा निवेदन दिएको हो।

बुधबार दिउँसो मध्यान्हतिर सन्दीपले साथीसँग फोटो खिचाउन जान्छु भनेको र त्यसपछि नफर्किएको आमा सीता खनालले बताइन्। ‘हिजो दिउँसो साथीसँग फोटो खिचाउन जान्छु भन्यो, मैले पानी परेको छ नजा भनें,’ सीताले भनिन्, ‘छाता लिएर गएको थियो, रातिसम्म नफर्केपछि प्रहरीमा खबर गरेका छौं।’

उनले नारायणगढस्थित पुल्चोक वडा प्रहरी कार्यालयमा निवेदन दिइएको बताइन्। गोर्खाका सन्दीप आमा र दाइसँग बस्छन्। उनी १० कक्षामा पढ्छन्। फोन बिग्रेका कारण सन्दीपले फोन नलगेको तर उनका साथीले भने सिम घरमै राखेर मोबाइलमात्र बोकेको थाहा पाएको सीताले बताइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस