On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ : प्रधानमन्त्री देउवा
पत्रपत्रिका

सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गर्दै आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ सरकारमा दाबी प्रस्तुत गरेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले सरकार छाड्नु परेको थियो । त्यतिबेलादेखि नै एमालेले वर्तमान सरकारलाई जनादेश प्राप्त नभएको र यो परमादेशबाट बनेको भन्दै आएको छ ।

विज्ञापन

गोरखापत्रको एक प्रश्नमा देउवाले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो । मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिंदा १६५ सांसदको समर्थन प्राप्त भएको छ, सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभई जनादेश प्राप्त सरकार हो ।’

विज्ञापन

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै देउवाले यसमा विवाद गर्न आवश्यक नरहेको पनि बताएका छन् ।

एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले भनेका छन्, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस