शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली
समाचार

‘एउटा वडा जित्न सकिन्न भन्नेहरू देशकै ठूलो पार्टी बन्छौं भन्दैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब महाधिवेशनमा जुटेको बताएका छन् । यो महाधिवेशनले कार्यकर्तामात्र होइन जनतालाई समेत परिचालन गर्नुपर्ने बताए ।

 

विज्ञापन

ओलीले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर प्रचण्डले बोलेको भन्दै आफूले त्यो ठीकै कुरा हो भन्दिएपछि अब देशकै ठूलो पार्टी बन्ने गफ दिन थालेको बताए ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस