समाचार
एमालेमा उपमहासचिव पद कायम राख्न सुझाव
काठमाडौं नेकपा एमालेका प्रतिनिधिले उपमहासचिव राख्न पर्ने सुझाव दिएका छन्। उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा उप महा सचिव हटाउने प्रस्ताव गरिएको हाे। नवौं महाधिवशेनको विधानमा २ उपमहासचिवको व्यवस्था छ। जस अनुसार पौडेल र घनश्याम भुसाल उपमहासचिव छन्। प्रस्तावित विधानमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ६ सचिव गरी १३ पदाधिकारीको व्यवस्था गरिएको […]