On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सरकार ढाल्न सहयोग गर्ने मध्यमार्गीहरू पनि एमाले विरोधी नै हुन् : ओली
समाचार

सरकार ढाल्न सहयोग गर्ने मध्यमार्गीहरू पनि एमाले विरोधी नै हुन् : ओली

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति सबै एमाले विरोधी भएको बताएका छन् । उनले विरोधीहरूको कुनै विचार नहुने भन्दै सरकार ढाल्न सहयोग गर्नेहरू पनि एमाले विरोधी भएको बताएका छन् ।

तत्कालिन ओली नेतृत्वको सरकार ढाल्न एमालेकै मध्यमार्गी भनिएका नेताहरूले पनि हस्ताक्षर गरेका थिए। एमाले विभाजन हुँदा मध्यमार्गी बनेर एमालेमै बसेका नेताहरूमध्ये २ जना बाहेक सबैले ओली सरकार ढाल्न सर्वोच्चमा दिएको निवेदनमा हस्ताक्षर गरेका छन् । यसै घटनालाई लक्षित गर्दै ओलीले आफू नेतृत्वको सरकार ढाल्ने सबै एमाले विरोधी भएको बताएका थिए ।

विज्ञापन

विधान महाधिवेशनको समापन सम्बोधनमा आइतबार ओलीले विरोधी को हुन् भन्नेबारे शास्त्र पढ्न आवश्यक नभएको र एमालेसँग लडराखेका जति विरोधी भएकोबारे स्पष्ट हुन कार्यकर्ताहरूलाई भनेका हुन् ।

विज्ञापन

‘हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्‍याए, कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सकरार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए, एमालेको सरकार ढालेर क्रान्ति गर्‍यौं भने,’ ती एमालेका विरोधी भएको ओलीको भनाइ थियो ।

ओलीले पार्टीको विरोधी को हो र को होइन भनेर अल्मलिन जरुरी नभएको पनि बताए । उनले कसैले गालामा हान्यो भने सिद्धान्त हेर्न नहुने बताए । त्यसरी गालामा हान्ने व्यक्ति विरोधी भएको उनको भनाइ थियो । ‘यति साह्रो शास्त्रवादी हुनु आवश्यक छैन । जो तपाईंसँग लडिराखेको छ त्यो विरोधी हो,’ उनले भने ।

एमालेमा बिग्रिएका मान्छेहरू बाहिरिएको ओलीको भनाइ थियो । उनले सप्रिएका जति सबै एमालेमै रहेको पनि बताए ।

कतिपय स्थानीय तहमा रहेका नेता र कार्यकर्तालाई भ्रम र अलमलमा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने भन्दै तिनलाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले निर्देशन दिए । एमाले काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरी खेलेको ओलीको भनाइ थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस