शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओली एजेण्डा बिहिन बने, अवसरवादीहरुको हालत पञ्च जस्तै हुनेछ : झाक्री
समाचार

ओली एजेण्डा बिहिन बने, अवसरवादीहरुको हालत पञ्च जस्तै हुनेछ : झाक्री

चितवन।  नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीले केपी ओली एजेण्डा बिहिन बनेकाे बताएकी छिन् । उनले आउदो चुनावमा बुर्का ओडेर भोट माग्न व्याङग्य गरिन् । माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने दावी गरेकी छन् ।

रत्ननगर कमिटि घोषणा कार्यक्रममा बोल्दै उनीहरु फर्किने ठाउँनै नेकपा एसनै भएको जीकिर गरिन् । “अध्यक्ष ज्युले धेरै केही नभन्नुस, उहाँहरु फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ”, उनले भनिन, “म धेरै बोल्दिन, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिड्नुपर्ला ।” उनले एमालेमै फर्केका नेताहरुलाइ बुख्याचाको चितवन ।

विज्ञापन

नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सचिव रामकुमारी झाक्रिले माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने दावी गरेकी छन् । एमालेमै फर्केका नेताहरुलाई बुख्याचाको आरोप समेत लगाइन् । उनले एमाले अध्यक्ष ओलीलाई मालिक बनेको आरोप लगाइन् ।

विज्ञापन

“विधान महाधिवेशन हेर्यौं, मालिकले तोकेको पद पाएछन्, २ महिनापछि हुने महाधिवेशनमा तोकेको पद पाउलान्, चुनावमा मालिकले तोके बमोजिम टिकट पाउँछन्”, उनले भने, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ ।” उनले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिइन् । ओलीलाइ सत्ताच्युत गर्न लागेर फेरि उनीसँगै बसेका नेताहरु दुस्मन वा चाकडी कुन कित्तामा लाग्नेछन् भनेर व्याङ्ग्य गरिन् । आँफुहरु ओलीको दुस्मन बनेर उनलाई पराजित गर्न लागिपर्ने दावी गरिन् ।

उनले एमाले अध्यक्ष ओलीलाई मालिक बनेको आरोप लगाइन् । “विधान महाधिवेशन हेर्यौं, मालिकले तोकेको पद पाएछन्, २ महिनापछि हुने महाधिवेशनमा तोकेको पद पाउलान्, चुनावमा मालिकले तोके बमोजिम टिकट पाउँछन्”, उनले भने, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ ।” उनले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिइन् । ओलीलाइ सत्ताच्युत गर्न लागेर फेरि उनीसँगै बसेका नेताहरु दुस्मन वा चाकडी कुन कित्तामा लाग्नेछन् भनेर व्याङ्ग्य गरिन् । आँफुहरु ओलीको दुस्मन बनेर उनलाई पराजित गर्न लागि पर्ने दावी गरिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस