शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र
समाचार

एमालेको लोगो परिवर्तन, सुर्य भित्र हँसिया हथौडा मात्र

काठमाडौं। नेकपा एमालेको लोगो परिवर्तन भएको छ । नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ ।

यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने भएको छ ।

विज्ञापन

एमाले उपमहासचिव विष्णु पौडेलले लोगोमा रातो पृष्ठभूमिमा सुर्यभित्र सुनौलो रंगको हँसिया हथौडा रहने बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस