शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : ओली
समाचार

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’

विज्ञापन

उनले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस