पत्रपत्रिका
राशिफल : २०७८ साल भाद्र २९ गते मङ्गलवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व)नेपालमा सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रोदय : दिउँसो ११:५७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:०८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४८ […]