पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन ०१ गते शुक्रवारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं. २०७८ आश्विन ०१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व)नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रोदय : दिउँसो ०२:३९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०३:०० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५० […]