शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मौसम : केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम बर्षाको सम्भावना
समाचार

मौसम : केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम बर्षाको सम्भावना

काठमाडौँ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

विज्ञापन

हल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आँशिक बदली रहेको छ ।दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विज्ञापन

राती देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस