Breaking News
आकस्मिक बैठक बस्नै लाग्दा सात मन्त्रीको पद चैट: रनभुल्ल परे मन्त्रीहरू
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर बैठक बस्ने तयारी गर्दागर्दै सर्वोच्च अदालतले सात जना मन्त्रीको पद खारेज गरिदिएको छ । बैठकको लागि तयारी गर्दागर्दै उनीहरू रनभुल्ल परेका छन् । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर […]