On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, भदौ ३, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्
समाचार

प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्

काठमाडौं ।

नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका छन् ।

 

एमालेप्रति प्रचण्डको चिन्ता बढेको भन्दै उनले एमालेको चिन्ता नलिइ आफ्नै पार्टी राम्रो बनाउन सुझाव दिएका हुन् ।

उनले भनेका छन्– कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं । उनले ट्वीटमार्फत् प्रचण्डलाई उक्त सुझाव दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस