मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्
समाचार

प्रचण्डलाई घनश्याम भुसालको सुझाव– एमालेको चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्

काठमाडौं ।

नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका छन् ।

विज्ञापन

 

विज्ञापन

एमालेप्रति प्रचण्डको चिन्ता बढेको भन्दै उनले एमालेको चिन्ता नलिइ आफ्नै पार्टी राम्रो बनाउन सुझाव दिएका हुन् ।

उनले भनेका छन्– कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं । उनले ट्वीटमार्फत् प्रचण्डलाई उक्त सुझाव दिएका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस