शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • यो सरकार सिस्‍नोजस्तो , जता छोयो उतै पोल्ने : अध्यक्ष ओली
समाचार

यो सरकार सिस्‍नोजस्तो , जता छोयो उतै पोल्ने : अध्यक्ष ओली

काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएर सरकारले गलत गरेको बताएका छन्। आफ्नो सरकारले पढेलेखेका विद्धानलाई मात्र राजदूत बनाएको स्मरण गर्दै ओलीले त्यस्ता व्यक्तिलाई फिर्ता बोलाउनु सरकारको नालायकीपन भएको जिकिर गरे।

विज्ञापन

उनले काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजदूत फिर्ता बोलाएर सरकारले छिमिकी राष्ट्रसँग सम्बन्ध बिगारेको आरोप लगाए। ‘ सरकारले छिमिकी मुलुकसँग तनाव उत्पन्न गराउँदै छ,’अध्यक्ष ओलीले भने, ‘यो सरकार सिस्नोजस्तो, जता छोयो उतै पोल्ने ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस