On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओलीलाई संसद् देखेपछि घिन लाग्छ : गगन थापा
समाचार

ओलीलाई संसद् देखेपछि घिन लाग्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएका छन् । संसद्प्रति ओलीको घृणा सिङ्गो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – ‘केपी शर्मा ओलीले आफ्नो कार्यकाल भरी संसद्लाई हेप्नुभयो । संसद्लाई बेवास्ता गर्नुभयो । पटक–पटक भङ्ग गर्नुभयो । अहिले संसद् पुनःस्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पङ्गु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिङ्गो नेकपा(एमाले) लाई संसद् प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

विज्ञापन

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरूले संसद्मा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाई छ ।

विज्ञापन

फरक प्रसङ्गमा थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताए । उनले बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुङ्ग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने बताए । मङ्सिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरूलाई दिएको जिम्मेवारी पुरा नगरी जबाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे । उनले भने, ‘१३ जिल्लाको सदस्यताका कुराहरू टुङ्ग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथि मिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । महाधिवेशनको तिथि मिति सार्ने कुरा अब पार्टीको नेताहरूले आउन दिनुहुन्न ।

तर जुन हल्का ढङ्गले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिएमनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ?’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस