On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, अशोज ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड
समाचार

किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताए ।

बिहीबार योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम, मोहनविक्रम, मोहन वैद्य, र विप्लवसहितका नेताहरूसँग छरिएका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन छलफल भइरहेको बताएका छन् ।

विज्ञापन

प्रचण्डले माओवादी केन्द्र कमजोर भए गणतन्त्र मात्रै नभएर देश नै खतरामा रहेको बताए । ‘माओवादी केन्द्र कमजोर भयो भने संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, देश नै खतरामा छ’, प्रचण्डको भनाइ छ ।

विज्ञापन

त्यस्तै अध्यक्ष प्रचण्डले केपी ओली सामन्ती हिन्दुअतिवादी भएको आरोप समेत लगाएका छन् । ‘केपी ओली कम्युनिस्ट होइनन्, उनी सामन्ती हिन्दु अतिवादी हो’, प्रचण्डले भने ‘ मेरो निर्वाचन क्षेत्रमा लगेर राम सीता हनुमान राखिदिएका छन् । कम्युनिस्टले यस्तो गर्छ त ?’ प्रचण्डको भनाइ छ ।

उनले माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टी बनाउन आफ्नो समेत मिहिनेत रहेको भन्दै उनले कम्युनिस्ट घटकसँग केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गरेर अघि बढ्न निर्देशन दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस