खेलकुद
मेस्सीले ला लिगाको अन्तिम खेल नखेल्ने
काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन् । बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आराम दिइएको जनाएको छ । मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताईएको छ […]