On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • साफविरुद्ध अन्तर्राष्ट्रिय खेल अदालत जाने नेपाली फुटबल प्रशिक्षकअलमुताइरीको तयारी
खेलकुद

साफविरुद्ध अन्तर्राष्ट्रिय खेल अदालत जाने नेपाली फुटबल प्रशिक्षकअलमुताइरीको तयारी

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलताइमुरी दक्षिण एसियाली फुटबल साफविरुद्ध अदालत जाने भएका छन् । साफले आफूलाई अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले अन्तर्राष्ट्रिय खेल अदालत,फिफा र एएफपीमा निवेदन दिने चेतावनी दिएका हुन् ।

समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई फाइनल खेलमा प्रतिबन्ध लगाएको छ । तर,उक्त नियम खेलाडीका हकमा मात्र लागू हुने भन्दै उनले आफूमाथि षड्यन्त्र गरिएको दाबी गरेका छन् । नेपाललाई उपाधिबाट बन्चित गर्ने मनशायका साथ यस्तो षड्यन्त्र गरिएको उनको आरोप छ ।

विज्ञापन

अलताइमुरीले भारतीय प्रशिक्षकले रातोकार्ड पाएकाले ब्यालेन्स गर्न साफले आफूलाई पनि प्रतिवन्ध लगाएको हुनसक्ने आशंका पनि गरेका छन् । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड पाएका थिए ।

विज्ञापन

साफको नियमावलीमा रातो कार्ड पाएका प्रशिक्षकले अर्को खेलमा उपस्थित हुन् नपाउने प्रष्ट व्यवस्था छ । तर, दुई खेलमा लगातार पहेंलो कार्ड पाउने खेलाडीको हकमा अर्को खेलमा प्रतिबन्ध लागेपनि प्रशिक्षक र अफिसियलको हकमा भने त्यस्तो व्यवस्था छैन ।

नियमावली मिच्दै आफूमाथि प्रतिवन्ध लगाएर साफले व्यक्तिगत रिसइबी साँधेको अलताइमुरीको आरोप छ । भारतका प्रशिक्षक फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको उनले आशंका गरे। साफले आफूलाई रंगशालामा नै नआउन भनेको भन्दै उनले त्यसलाई हदैसम्मको अन्यायपूर्ण व्यवहार भनेका छन् ।

माल्दिभ्सको राजधानी मालेमा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेल आज नेपाली समयअनुसार साँझ पौने ९ बजे शुरु हुँदैछ । पहिलो पटक फाइनलमा स्थान बनाएको नेपालले उपाधिका लागि भारतको सामना गर्दैछ । त्यसअघि आज आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रशिक्षक अलताइमुरीले नियम नै परिवर्तन गरेर साफले नेपाल र आफूमाथि अन्याय गरेको आरोप लगाएका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस