On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख ५, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • जितपछि अल्मुताइरीले भने : खेलाडीहरुले मुटुबाट खेले
खेलकुद

जितपछि अल्मुताइरीले भने : खेलाडीहरुले मुटुबाट खेले

काठमाडौं ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् । यद्यपि केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको बताए ।

विज्ञापन

शनिबार मरिससविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनको भनाइ छ ।

विज्ञापन

 

‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।

मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन् ।

उनले मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको बताए ।

मुख्य प्रशिक्षक अल्मुताइरीले शनिबार गोल गर्ने खेलाडी विमल घर्तीमगरको पनि तारिफ गरे । यद्यपि आफूले उनीबाट अझै धेरै अपेक्षा गरेको बताए । ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन् । गोल गरे, खुशी छु। तर उनी धेरै महत्वपूर्ण छन्’ उनले भने ।

मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले आफूहरुको केही गल्तीको फाइदा नेपालले उठाएको पनि बताए । ‘हामी पछाडि विपक्षी पर्खेर बस्यौं । हामीले नेपाललाई गोल गर्ने अवसर दियौं तर हामीले गोल गर्न सकेनौं’ उनले भने ।

आफूहरुले गोलको केही अवसर सिर्जना गरे पनि नेपालको गोलकिपरले राम्रो बचाउ गरेको बताए । यदि हामीले दोस्रो हाफको शुरुमा गोल गरेको भए फरक हुन सक्थ्यो । आज पहिलो टिमका चार खेलाडी थिएनन्, उनीहरु दोस्रो खेलमा आउँछन्’ उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस