On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • खेलकुद
  • मरिससविरूद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक
खेलकुद

मरिससविरूद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक

मरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालले प्लेइङ-११ सार्वजनिक गरेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलमा नवीन गुरुङलाई डेब्यू गराउँदैछन्।

खेल अपरान्ह ४:४५ बजे दशरथ रंगशालामा हुनेछ।

विज्ञापन

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल १-० गोलले विजयी भएको थियो। नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए।

विज्ञापन

हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले अफ्रिकी राष्ट्र मरिससँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो।

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)
डिफेन्डर : सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नवीन गुरुङ
मिडफिल्डर : एरिक विष्ट, पुजन उपरकोटी, तेज तामाङ
फरवार्ड : अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस