On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख ६, २०८१
जोडिनुहो��
  • होमपेज
  • क्रिकेट
  • जब नेपालले खेल हारे पनि सबैकाे मन जित्याे
क्रिकेट

जब नेपालले खेल हारे पनि सबैकाे मन जित्याे

काठमाण्डाै । गएको फागुन २ गते सोमवार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयरल्यान्डसँग हार्‍याे तर त्यो खेलमा नेपाली खेलाडीले देखाएको व्यवहारको भने चौतर्फी प्रशंसा भइरहेको छ ।

रन लिने क्रममा लडेका आयरल्यान्डका ब्याट्सम्यानलाई नेपालका विकेटकिपरले रन आउट गर्नबाट रोकेका थिए, त्यही दृश्यलाई लिएर अहिले चौतफी प्रशंसा भइरहेको हो । धेरै क्रिकेटरहरूले त्यो दृश्यलाई क्रिकेटको भवनालाई मूर्त रूप दिने उदाहरण रूपमा लिएका छन् ।

विज्ञापन

‘त्यो दिन निकै खास थियो । त्यो क्षण खेलको जादुमय अवस्था थियो’, नेपाल र आयरल्यान्डबीचको खेलको कमेन्ट गरिहेका आयरल्यान्डका कमेन्टर एन्ड्रियु लियोनार्दाेले भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया (टीओआई) सँग भने ।

विज्ञापन

‘यो सबै केही सेकेन्डमै भयो । नेपाल क्रिकेटलाई नजिकबाट हेरेपछि किपरले स्टम्प बल्न नहान्ने र सही काम गर्ने मैले सजिलै अनुमान गरेको थिएँ । यसको श्रेय कप्तान सन्दीप लामिछानेलाई पनि जान्छ, जसले किपरलाई बल स्टम्पमा प्रहार गर्नबाट रोकेका थिए’, कमेन्टर एन्ड्रियु लियोनार्दाेले थपे ।

१९ औँ ओभरको दोस्रो बलमा यो दृश्य देखिएको थियो, दायाँ हाते मिडियम पेसर कमलसिंह ऐरीले बलिङ गरिहेका थिए । आयरल्यान्डका ब्याट्सम्यान मार्क ऐदरले प्रहार गरेको बल धेरै पर गएन । त्यसपछि उनी रन लिनका लागि दौडेका थिए, त्यही बेला ननस्ट्राइकरमा रहेका एन्डी म्याकब्राइन कमलसिंह ऐरीसँग ठोक्किँदा लड्न पुगेका थिए । त्यसपछि म्यामब्राइन क्रिजसम्म पुग्न सकेनन् । तर विकेटकिपर आसिफ शेखले उनलाई आउट नगर्ने निर्णय गरेका थिए ।

त्यो दृश्यलाई लिएर दुवै देशका खेलाडी र प्रशिक्षकले उठेर ताली बजाएका थिए । पछि यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि क्रिकेटरदेखि प्रशंसकसम्मले यो ‘स्प्रिट अफ क्रिकेट अवार्ड’ को दाबेदार भएको बताइरहेका छन् ।

याे खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे थियाे । आयरल्यान्डले दिएकाे एक सय २८ रनकाे सामान्य लक्ष्य पछ्याएकाे नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमात्र बनाउन सकेकाे थियाे ।

(एजेन्सीकाे सहयाेगमा)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस