आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • एगुइरोलाई खेल्दा खेल्दै हृदयघात
फुटबल

एगुइरोलाई खेल्दा खेल्दै हृदयघात

बार्सिलोनाका स्टार फुटबल खेलाडी सेरगिओ एगुइरोलाई हृदयघात भएको छ । आलाभाससँगको खेलमा एगुइरोलाई छातिमा समस्या भएपछि अस्पताल भर्ना गरिएका छन् ।

३३ वर्षीय एगुइरो म्यानचेस्टर सिटीबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् । उनी पहिलो खेलमा नै छातिमा समस्या भएपछि अन्यौल भएको छ ।

खेलमा आलाभेसले बार्सिलोनालाई १-१ को बराबरीमा रोकेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस