On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख ६, २०८१
जोडिनुहो��
  • होमपेज
  • क्रिकेट
  • नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी
क्रिकेट

नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी

काठमाण्डाै । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय १८ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले नटआउट एक सय चार रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए ।

विज्ञापन

याेसँगै कुशल र दीपेन्द्रले एक सय ७१ रनको कीर्तिमानी साझेदारी पनि गरेका छन् । कुशलले १३ चौका र एक छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले चार छक्का र ६ वटा चौका प्रहार गरे । लोकेश बम ६ रनमा नटआउट रहे । कुशल मल्लले १२ रन बनाए भने आशिफ शेखले खाता खोल्न सकेनन् । छनोटमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई हराएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस