On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • क्रिकेट
  • अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित
क्रिकेट

अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

पाकिस्तानले आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत समूह २ मा अफगानिस्तानमाथि रोमाञ्चक पाँच विकेटको जित दर्ता गरेको छ । लगातार तेस्रो खेलमा जित निकाल्दै ६ अंक बटुलेको पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ । अफगानिस्तानले दुई खेलबाट दुई अंक जोडेको छ । दुबई रंगशालामा अफगानिस्तानले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रनको योगफल खडा गरेको थियो ।

प्रत्युतरमा पाकिस्तानले १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ४८ रन जोड्यो । पाकिस्तानलाई अन्तिम १२ बलमा २४ रन आवश्यक थियो । लक्ष्य पछ्याएको १८औँ ओभरमा आसिफ अली स्ट्राइकमा थिए । अफगानिस्तानबाट करिम जनतले बलिङ गरेका थिए । अलिले १८.१, १८.३, १८.५ र १८.६ ओभरमा छक्का प्रहार गरी पाकिस्तानलाई रोमाञ्चक जित दिलाउन सफल भए । उनी खेलकै म्यान अफ दी म्याच भए ।

विज्ञापन

अलीले सात बलमा चार छक्काको सहयोगमा २५ रनको नटआउट योगदान दिए । पाकिस्तानको जितमा ओपनर बाबर अजामले अर्धशतकीय इनिङ्सको योगदान दिएका थिए । कप्तान बाबरले ४७ बल सामना गरी ५१ रन जोडे । प्रतियोगितामा उनले यो दोस्रो अर्धशतक बनाएका थिए ।

विज्ञापन

बाबरले भारतविरुद्धको खेलमा पनि नटआउट अर्धशतकीय इनिङ्स खेलेका थिए । बाबर आउट हुँदा पाकिस्तान १२२–४ को अवस्थामा थियो । ओपनर मोहमद रिजवान (८) लाई गुमाउँदा पाकिस्तान इनिङ्सको २.३ ओभरमा १२–१ को अवस्थामा थियो । त्यसपछि बाबरले जमानसँग दोस्रो विकेटका लागि ६३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ११.१ ओभरमा ७५–२ को स्थितिमा राखे । जमानसले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३० रन बनाए ।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानको सुरुवात कमजोर भयो । शीर्ष चार ब्याट्सम्यानले केवल अनावश्यक स्ट्रोक लगाउँदै आफ्नो विकेट गुमाएका थिए । इनिङ्सको ५.१ ओभरमा अफगानिस्तान ३९–४ को कमजोर अवस्थामा थियो । हजातुल्लाह जाजी (०), मोहमद सेहजाद (८), रहमानुल्लाह गर्बाज (१०) तथा अस्घर फघानी (१५) ले सस्तै रनमा आफ्नो विकेट गुमाएका थिए ।

त्यसपछि कप्तान मोहमद नावी र गल्विदिन नैवले सातौँ विकेटका लागि विस्फोटक ८१ रनको साझेदारी गर्दा अफगानिस्तानले पाकिस्तानलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । नावी र नैव नटआउट रहे । नावीले ३२ बलमा पाँच चौका प्रहार गर्दै ३५ रन बनाए । नैवले २५ बलमा चार चौका र एक छक्का प्रहार गरी ३५ रनमा नटआउट रहे ।

बलिङमा पाकिस्तानका लागि उत्कृष्ट फर्ममा रहेका साहिन साह अफ्रिदीले २२ रन खर्चेर एक विकेट लिए । इमाद वासिमले २५ रनमा दुई विकेट हात पारे । हयारिस राउफ, हसन अली तथा सादाव खानले समान एक विकेट हात पारे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस