समाचार
मैले गरेको त्याग सुविधा र पदको लागि थिएन
कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने गथ्र्यौं। त्यही ढंगले हामीले संगठन निर्माण गरिरहँदा जनातको बीचमा जाँदा त्यो हौसला प्रदान गथ्र्यौं– सधैंभरि यस्तो स्थितिमा रहनुपर्दैन, हाम्रो देश एक दिन परिवर्तन हुन्छ। गरीबहरूले पनि शासन व्यवस्थामा परिवर्तन ल्याउने स्थिति बन्छ र निमुखाहरूले पनि न्याय पाउने समय आउँछ। विगतको त्याग, लडाइँले गर्दा आज हामीले गर्व गर्न पाएका […]