सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • सुन चाँदीको मूल्य घट्यो
समाचार

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । 

नेपाली बजारमा छापावाल सुनको मूल्य ६ सयले घटेको छ। बुधबार छापावाल सुनको मूल्य ६ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सयमा काराेबार भएकाे थियो।

विज्ञापन

नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ५ सयमा किनबेच भइरहेको छ।

विज्ञापन

यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय ५० तोकिएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ६५ मा कारोबार भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस