सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • विश्वासको मत पाउने आधार नभएपछि पदबाट राजीनामा दिँदै मुख्यमन्त्री शाक्य
समाचार

विश्वासको मत पाउने आधार नभएपछि पदबाट राजीनामा दिँदै मुख्यमन्त्री शाक्य

काठमाडौं ।

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिइ राजीनामा दिनुहुने भएको छ । पूर्वनिर्धारित तालिका अनुसार आजको प्रदेशसभा बैठक मार्फत उहाँले विश्वासको मत लिने तयारी थियो । तर उहाँले त्यसअघि नै राजीनामा दिनुहुने भएको हो ।

विज्ञापन

उहाँले विश्वासको मत लिने आधार नभएपछि राजीनामा दिन लाग्नु भएको स्रोतले बताएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस