Breaking News
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची छ । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए, जहाँ कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइराला समेत उपस्थित थिए । […]