On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै
समाचार

कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै

चितवन । नारायणी नदी किनारमा माघ १२ गतेदेखि सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । एक महिने महायज्ञको पाचौँ दिन सोमबार दुई हजार भक्तजन महायज्ञमा सहभागी भएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले जानकारी दिए ।

त्यस्तै, सोमबार करिब ९०० किलो चरु संकलन भएको उनले बताए । विभिन्न भक्तजन, आमा समूह र टोल विकास संस्थाले आर्थिक सहयोग गर्ने क्रम पनि बढेको उनले बताए । महायज्ञ परिसरमा पछिल्लो तीन दिनयता खुल्ला रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको छ । दुई दिनदेखि स्वास्थ्य शिविर पनि सञ्चालन गर्न थालिएको कँडेलले बताए ।

विज्ञापन

राष्ट्रगुरु योगी नरहरीनाथ गुरुका उत्तराधिकारी स्वामी शृषनाथले महायज्ञको अवलोकन गरेको उनले जानकारी दिए । महायज्ञमा शालग्रामेश्वर शिवलिंग बनाउन कृष्णगण्डकीबाट शिला ल्याइदै छ । १०८ शालग्राम राखेर शालग्रामेश्वर शिवलिंग बनाइने उनले बताए । महायज्ञमा माघ १९ गतेदेखि ब्रतबन्ध कार्यक्रम सुरु हुँदै छ । ब्रतबन्ध गर्न चाहनेले सचिवालयमा नाम टिपाउन सक्ने छन् ।

विज्ञापन

नारायणी नदी किनारमा दैनिक तीन वटा आरती हुने गरेको छ । कोटिहोम यज्ञमा हुने आरती, महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले गर्ने भागवत आरती र गण्डकी महाआरती गरी तीन वटा आरती हुने उनको भनाइ छ । फागुन १२ गते बालिने सवा करोड बत्ति प्रज्वलनका लागि भक्तहरुले बत्ती ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए ।

महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवन गर्दै आएका छन् । महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यज्ञ गर्न दैनिक करिब सात क्विन्टल चरु आवश्यक पर्ने आयोजकले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस